सरिता हत्या प्रकरण : परिवारका सबैलाई कर्तव्य ज्यान मुद्दा

मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई जिल्ला अदालत धुलिखेलमा आज कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीताविरुद्ध सरिताको हत्यामा संलग्न भएको जनाउँदै मुद्दा दर्ता गरेको हो । जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले … Continue reading सरिता हत्या प्रकरण : परिवारका सबैलाई कर्तव्य ज्यान मुद्दा